You are viewing the translated version of फैसला कार्यान्वयन गर्ने प्रयोजनको लागि पक्षलाई उपस्थित हुन जारी गरेकोम्यादको ढाँचा.

Schedule 24
फैसला कार्यान्वयन गर्ने प्रयोजनको लागि पक्षलाई उपस्थित हुन जारी गरेकोम्यादको ढाँचा

……………….. को छोरा/छोरी/पति/पत्नी………………………….जिल्ला……………….गा.पा./न.पा.वडा नं. …… बस्ने ………………..कानाउँमा………… जिल्ला अदालतबाट जारी भएको एक्काईस दिने म्याद

…………………..बादी र………………प्रतिबादी भएको……………मुद्दामा ………………..अदालतबाटमिति ………………….मा………………… (के गर्ने गरी अन्तिम फैसला भएको छ सोही विवरणसंक्षिप्त रूपमा उल्लेख गर्ने) गर्ने गरी अन्तिम फैसला भएकोले सो फैसला कार्यान्वयन गर्ने प्रयोजनको लागिउपस्थित हुन यो म्याद जारी गरिएको छ । तपाईँले यो म्याद बुझिलिएको वा कानूनको रीत पुर्याई टाँस भएको मितिलेबाटाका म्याद बाहेक एक्काइस दिनभित्र यस अदालतमा आफैँ उपस्थित हुन आउनु वा आफ्नो कानून व्यवसायी वा वारिस मुकररगरी पठाउनु होला । म्यादभित्र अदालतमा उपस्थित हुन नआए कानून बमोजिम हुनेछ ।

सम्बन्धित कर्मचारीको,–

दस्तखतः

नामः

पदः

इति सम्वत् २०…….. साल…………..महिना……………गते रोज……… शुभम् ।